Blog Page

  • Home
राष्ट्रपति भण्डारीले दिइन् भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति भण्डारीले दिइन् भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौं, ६ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् । मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले  नयाँ उचाई प्राप्त गर्ने…

पछिल्लो चौबिस घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित, १५ सयभन्दा बढीको मृत्यु 

पछिल्लो चौबिस घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित, १५ सयभन्दा बढीको मृत्यु 

काठमाडौं, ६ साउन  पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार…

कस्तो छ आज तपाइको दिन ? हेर्नुस् आजको राशिफल

कस्तो छ आज तपाइको दिन ? हेर्नुस् आजको राशिफल

आज ६ साउन २०७९, शुक्रबार । तद्नुसार जुलाई २२ । श्रावणकृष्णपक्ष नवमी, गर करण, भरणी नक्षत्र, शुल योग, चन्द्रमा मेष राशिमा छ । आज बिहान सूर्योदय ०५ः२१ मिनेटमा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । शुक्रबार विदेश यात्रा र…

सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ !

सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ !

चितवन , ५ साउन – शास्त्रले सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ । दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात…

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन, ५ साउन – गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् । निकुञ्जभित्र जिप सफारी र डुंगा…

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

बाजुरा, ५ साउन – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभए पछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ । फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके वि.कले…

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुने

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुने

काठमाडौं ,साउन ५- राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।…

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौं ,साउन ५- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले…

वर्षातमा रातभर निदाउन सक्दैनन् नारायणी किनारका बासिन्दा

वर्षातमा रातभर निदाउन सक्दैनन् नारायणी किनारका बासिन्दा

नवलपुर, साउन ५ – बर्खा लागेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो बासिन्दा रातमा समेत निदाउन सकेका छैनन् ।…

इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरणको दुरुपयोग गरी पोर्न साइटमा राख्ने एक जना पक्राउ

इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरणको दुरुपयोग गरी पोर्न साइटमा राख्ने एक जना पक्राउ

काठमाडौं, ५ साउन- सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले…