काठमाडौं ,साउन ६ सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तःशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला…
कल्पना बोहरा अछाम, ६ साउन- अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८…
विशाल बस्नेत महोत्तरी, ६ साउन कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् । गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा…
चितवन, साउन ६- भरतपुरस्थित शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको आयोजनामा आज (शुक्रबार)अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन सम्पन्न भएको छ । कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका…
चितवन, साउन ६- पछिल्लो २४ घण्टामा चितवनमा एकैदिन १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६३ जनामा पिसिआर र पाँच जनामा एन्टिजेन परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना भरतपुर महानगरपालिका भित्रका हुन् भने…
काठमाडौं, साउन ६- नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिनुभएको हो । केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित…
दमौली, साउन ६- तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो । उक्त समितिका अध्यक्ष एवं प्रमुख…
नवलपुर, साउन ६- चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही वर्ष जङ्गली जनावरको…
चितवन, साउन ६- मान्छेको मृत शरिरको परीक्षण अध्ययन गर्दै आइररहेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि आज (शुक्रबार) बिहान मान्छेको टाउको भेटिएको छ । पोष्टमाटमका लागि प्रयोग भएको जस्तो देखिएको टाउको देखेपछि त्यहाँका स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका…
चितवन, साउन ६ – एयरहोस्टेस पढाउने भरतपुरको एरोटेक इन्टरनेशनल स्कुलमा दोश्रो सिजनको भर्ना धमाधम चलिरहेको छ । भरतपुर–१० रिजालचोकस्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेकमा सिमिति सिटका लागि भर्ना खोलिएको बताउँदै प्रवन्ध निर्देशक सुमन भट्टले पढ्न चाहनेहरुलाई यथाशिघ्र सम्पर्क गर्न…