काठमाडौं, साउन ६- भेब्स ग्लोबलले ‘इनरुट अष्ट्रेलिया हाईयर एजुकेशन एडमिसन डे’ सञ्चालन गर्ने भएको छ । साउन १० गते मंगलबार भेब्स ग्लोबलले कार्यक्रम गर्ने भएको हो । कार्यक्रम भेब्स ग्लोबलको अफिस लालचन प्लाजा, हात्तीसार काठमाडौमा हुने भएको हो । कार्यक्रममा…
विराटनगर, साउन ६- भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा रहेको…
काठमाडौ, साउन ६- नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक…
चितवन, ६ साउन- चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका…
काठमाडौं, साउन ६- नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारले तयारी गरेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको हो । सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत…
चितवन, साउन ६- पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नंको बस र भैरहवाबाट…
काठमाडौं, ६ साउन- भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रबारको बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् ९राखेप० का सदस्य(सचिव टंकलाल घिसिङ, एन्फाका…
मोरङ, साउन ६- प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गर्नुभएको हो । तर अहिलेसम्म पनि प्रदेश १ को नामकरण के…
काठमाडौं, ६ साउन नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिन लागिएको हो । सो अघि वालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको…
हेटौडा, ६ साउन नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा…