Blog Page

  • Home
एसिड सर्भाइभर मुस्कानको जीवनमा आधारित फिल्म ‘मुस्कान’ मा वन मन्त्री यादव हिरो

एसिड सर्भाइभर मुस्कानको जीवनमा आधारित फिल्म ‘मुस्कान’ मा वन मन्त्री यादव हिरो

काठमाडौं, साउन ९- एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म ‘मुस्कान’ मा वन तथा वातावरणमन्त्री प्रदीप यादव नायकको भूमिकामा देखा पर्ने भएका छन् । मन्त्रालय सम्हाल्नुभन्दा अघि नै मन्त्री यादव नायक बन्ने तय भइसकेको थियो । रमित…

भारतका १५औँ राष्ट्रपति द्रौपदी मुर्मुले लिइन सपथ

भारतका १५औँ राष्ट्रपति द्रौपदी मुर्मुले लिइन सपथ

नयाँ दिल्ली, ९ साउन- द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री…

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं, ९ साउन- राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि संशोधन…

भरतपुरमा श्रीमानश्रीमती मृत्यु प्रकरण : कृष्णप्रसाद विदेशबाट फर्किएका थिए, रुष्मा शिक्षिका थिइन्

भरतपुरमा श्रीमानश्रीमती मृत्यु प्रकरण : कृष्णप्रसाद विदेशबाट फर्किएका थिए, रुष्मा शिक्षिका थिइन्

चितवन, साउन ९ – चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे…

पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, झाडीमा शव फेला

पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, झाडीमा शव फेला

पर्सा, ९ साउन- पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने…

हब कोअपरेटिभको पाँचौं शाखा भरतपुर–१० एयरपोर्ट अगाडी संचालनमा आयो

हब कोअपरेटिभको पाँचौं शाखा भरतपुर–१० एयरपोर्ट अगाडी संचालनमा आयो

चितवन, साउन ९- हब कोअपरेटिभ सर्भिस लिमिटेडले आफ्नो पाँचौं शाखा भरतपुर–१० एयरपोर्ट गेट अगाड़ी आज देखी शुभारम्भ भएको छ । शाखाको भरतपुर वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख खनालले प्रविधिको…

गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र  : रडमा खिया लागे, मैदानमा झाडी पलायो (फोटोफिचर)

गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र : रडमा खिया लागे, मैदानमा झाडी पलायो (फोटोफिचर)

– कुलप्रसाद काफ्ले चितवन, ९ साउन भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो । लामो समयसम्म निर्माणाधीन रंगशाला…

एक वर्षमा नेपालीले प्रयोग गरे ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट, मूल्य ३८ अर्बबढी

एक वर्षमा नेपालीले प्रयोग गरे ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट, मूल्य ३८ अर्बबढी

काठमाडौं, ९ साउन- नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०७८ र ७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि…

चितवनमा पुरानो पर्सा बजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामत

चितवनमा पुरानो पर्सा बजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामत

चितवन, साउन ९- पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख…

एक वर्षमा भारतबाट ३ खर्बबढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात

एक वर्षमा भारतबाट ३ खर्बबढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात

काठमाडौं, ९ साउन- नेपालमा गत आर्थिक वर्ष २०७८ र ७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास…