Blog Page

  • Home
भरतपुरमा रुष्मा-कृष्ण मृत्यु प्रकरण : श्रीमतीको अरुसँग सम्बन्ध रहेको आरोप श्रीमानले लगाइ रहन्थे (भिडियोसहित)

भरतपुरमा रुष्मा-कृष्ण मृत्यु प्रकरण : श्रीमतीको अरुसँग सम्बन्ध रहेको आरोप श्रीमानले लगाइ रहन्थे (भिडियोसहित)

– प्रतिमा सिलवाल चितवन, साउन ९ – चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो। मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना…

ब्ल्याकमेल गर्दै एक युवतीमाथि जबरजस्ती करणी

ब्ल्याकमेल गर्दै एक युवतीमाथि जबरजस्ती करणी

रुपन्देही, ९ असार – रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१…

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री देउवा विरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री देउवा विरुद्ध नाराबाजी

काठमाडौं, ९ साउन- सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध…

आज देशभर कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

आज देशभर कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं, ९ साउन- पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १…

राष्ट्र बैंकको सर्वेक्षण : मृल्यवुद्धि अझै १४ प्रतिशतसम्म पुग्ने

राष्ट्र बैंकको सर्वेक्षण : मृल्यवुद्धि अझै १४ प्रतिशतसम्म पुग्ने

काठमाडौं, ९ साउन, नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ । ‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने…

५४.४५ अंकले वृद्धि हुँदा आज शेयर बजारमा हरियाली

५४.४५ अंकले वृद्धि हुँदा आज शेयर बजारमा हरियाली

काठमाडौं, ९ साउन, सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक पनि २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।…

नवलपरासी बन्यो कोभिडविरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला

नवलपरासी बन्यो कोभिडविरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला

नवलपरासी, साउन ९- नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । बाह« वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको…

गैँडाकोट नगरपालिकामा बेरुजु बढ्यो, गत आर्थिक बर्षमा नौ करोड बेरुजु रकम

गैँडाकोट नगरपालिकामा बेरुजु बढ्यो, गत आर्थिक बर्षमा नौ करोड बेरुजु रकम

गैंडाकोट, साउन ९- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा गैँडकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव…

भरतपुरको विकासका लागि थाक्ने छुट छैन् : मेयर दाहाल

भरतपुरको विकासका लागि थाक्ने छुट छैन् : मेयर दाहाल

चितवन, साउन ९- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ । भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ)गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई…

पुल्चोकबाट गैंडाकोट तर्फ जाँदै ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु

पुल्चोकबाट गैंडाकोट तर्फ जाँदै ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु

चितवन, साउन ९- नारायणगढको पुल्चोकमा ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्याङकरले दिउँसो १ बजेको समयमा ठक्कर दिएको हो । मृतक पुरुष रहेको साथै नारायणगढ बजार क्षेत्रमा मागेर खाने गरेको जिल्ला प्रहरी कार्यालय चितवनले…