काठमाडौं, १० साउन पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ । ‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु…
काठमाडौं, १० साउन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा…
एजेन्सी नयाँ दिल्ली, १० साउन मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो । यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो…
भैरहवा, १० साउन रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि…
सुधा देव सप्तरी, ९ साउन – सप्तरी खडक नगरपालिका वडा नम्बर ११ लालपुर मण्डल टोलको एक जनाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमाल स्थानीय ६० वर्षीय शत्रहन खङ्ग (मण्डल) रहेका छन् । खेतमा सिँचाइ गर्नका लागि जडित…
पोखरा, ९ साउन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताए । ‘विगतका कुरालाई…
सिन्धुपाल्चोक, ९ साउन – सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिला र एक बालकको भीरबाट लडेर ज्यान गएको छ । चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका…
चितवन, साउन ९ – सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट दिने घोषणा गरेको छ । कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल ‘वाइवी’ले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुरा घोषणा गरे । दलित, जनजाति,…
काठमाडौं, ९ साउन – प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ । सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् । नागरिकता विधेयक…
काठमाडौं, ९ साउन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र…