Blog Page

  • Home
एसपीपी अस्विकार पत्र पठाउन सत्तारुढ घटक दलकै दबाव, देउवाको बेवास्ता

एसपीपी अस्विकार पत्र पठाउन सत्तारुढ घटक दलकै दबाव, देउवाको बेवास्ता

काठमाडौं, ९ साउन- अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यलय आज खुल्दै

श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यलय आज खुल्दै

कोलम्बो, ९ साउन- श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ । केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ…

नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि, एक वर्षमा दुई खर्बभन्दा बढीको वस्तु निर्यात

नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि, एक वर्षमा दुई खर्बभन्दा बढीको वस्तु निर्यात

काठमाडौं, ९ साउन- गत आर्थिक वर्ष २०७८र७९ मा नेपालको निर्यात व्यापार ४१।७४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।…

भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न ‘आइएसओ’ प्राप्त

भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न ‘आइएसओ’ प्राप्त

चितवन, साउन ९- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो । आइतबार साँझ योजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का…

भरतपुरमा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

भरतपुरमा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवन, ९ साउन – चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे…

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

खोटाङ, ८ साउन – साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार…

नेवा: पुच: नारायणगढले गठेमंगल जात्रा मनाउने

नेवा: पुच: नारायणगढले गठेमंगल जात्रा मनाउने

चितवन , ८ साउन – नेवा: पुच: नारायणगढले चितवनमा पहिलो पटक गठेमंगल जात्रा मनाउने भएको छ । गठेमंगल जात्रा विशेष गरेर नेवारी समुदायले मनाउँछन । वर्षभरिका चर्तुदशीहरू मध्ये गठेमंगल चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । यस दिनबाट…

उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि

उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि

रमेश लम्साल काठमाडौँ, साउन – भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो ।…

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

काठमाडौं ,८ साउन – काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा…

धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

काठमाडौं, ८ साउन – निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य…