Blog Page

  • Home
बागमती प्रदेशसभा अधिवेशन अन्त्य

बागमती प्रदेशसभा अधिवेशन अन्त्य

हेटौंडा, साउन १०- बागमती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो । राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना…

प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाँदै

प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाँदै

काठमाडौं, साउन १०- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । त्यसका लागि अध्यक्ष साउन २१ गते जापान हिँड्ने र साउन…

नेपालको १७१ भन्दा बढी देशसँग वैदेशिक व्यापार : ३१ देशसँग मात्रै नाफामा

नेपालको १७१ भन्दा बढी देशसँग वैदेशिक व्यापार : ३१ देशसँग मात्रै नाफामा

काठमाडौं, १० फागुन- गत आर्थिक वर्ष २०७८र७९ मा नेपालको वैदेशिक व्यापार विश्वका १७१ भन्दा बढी देशसँग रहेको पाइएको छ । भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये १४० देशसँग घाटा र ३१ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको छ ।…

अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

एजेन्सी, साउन १०- अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । त्यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स ९एएपी० र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ । उक्त…

बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रकारण : प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु

बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रकारण : प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु

काठमाडौ, साउन १०- संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको…

स्वामित्वका विषयमा टुङ्गो लाग्न नसकेपछि इच्छाकामनामा निर्माणाधीन अस्पताल भवन अलपत्र

स्वामित्वका विषयमा टुङ्गो लाग्न नसकेपछि इच्छाकामनामा निर्माणाधीन अस्पताल भवन अलपत्र

चितवन, साउन १०- चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद…

झापामा १२ वर्षीया बालिका र १५ वर्षीया किशोरी बलात्कृत

झापामा १२ वर्षीया बालिका र १५ वर्षीया किशोरी बलात्कृत

झापा, साउन १०- झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको…

उडानमा प्रदान गरिने खानामा सर्पको टाउको फेला

एजेन्सी, साउन १०- टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई  इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार…

एसईई नतिजा भोलि सार्वजनिक गरिने, यसरी हेर्न सकिन्छ नतिजा

एसईई नतिजा भोलि सार्वजनिक गरिने, यसरी हेर्न सकिन्छ नतिजा

चितवन, साउन १०- २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने…

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

न्युज कारखाना काठमाडौं, १० साउन सुनचाँदीकाे मूल्य घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार…