Blog Page

  • Home
सीसीटीभी फुटेज रिकभर : फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु

सीसीटीभी फुटेज रिकभर : फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु

काठमाडौं, १० साउन- अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।…

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन

लमजुङ, १० साउन- मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८र७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ…

चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि

चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि

चितवन, साउन १०- चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । माइती नेपाल…

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण, २ जनाको मृत्यु

काठमाडौं, १० असार- पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार २१५…

सेयर बजार आज ४५ अंकले घट्यो

सेयर बजार आज ४५ अंकले घट्यो

काठमाडौं, १० साउन- सेयर बजार करिब ४५ अंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको सेयर बजार तेस्रो दिन आज ओरालो लागेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८…

निर्मला पन्तको हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’

निर्मला पन्तको हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’

काठमाडौं, १० साउन- सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेृको अवस्थामा शव फेला परेको थियो…

चितवनमा आज १३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४१ पुग्यो

चितवनमा आज १३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४१ पुग्यो

चितवन, साउन १०- चितवनमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्टअनुसार जिल्लाभर ४० जनाको पीसी र तीन जनाको एन्टीजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका संक्रमितसँगै…

चितवनमा गत आर्थिक बर्षमा ४४३ वटा घरेलु हिंसाका उजुरी दर्ता, अघिकांश घटनामा मिलापत्र

चितवनमा गत आर्थिक बर्षमा ४४३ वटा घरेलु हिंसाका उजुरी दर्ता, अघिकांश घटनामा मिलापत्र

चितवन, साउन १०- चितवनमा पछिल्लो बर्षहरुमा घरेलु हिंसाका घटना बढ्ने गरेको पाइएको छ । अघिल्लो आर्थिक बर्ष २०७८-२०७९ मा ४४३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो गएको २ आर्थिक बर्षको तुलनामा दोब्बरभन्दा…

मंकीपक्सबारे एमाले गरायो सरकारको ध्यानाकर्षण, काठमाडौं उपत्यकामा ३४ जनालाई हैजा

मंकीपक्सबारे एमाले गरायो सरकारको ध्यानाकर्षण, काठमाडौं उपत्यकामा ३४ जनालाई हैजा

काठमाडौं, १० साउन- प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।…

चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक युवा घाइते

चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक युवा घाइते

चितवन, साउन १०- चितवनको रत्ननगर नगरपालिकामा गैंडाको आक्रमणबाट एक जना युवा घाइते भएका छन । आज (मंगलबार) बिहान करिब १० बजेको समयमा न्युरो टिप्न गएका स्थानीय कुन्दन लामालाई बाघमारा सामुदायिक वनमा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…