Blog Page

  • Home
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा : भारी बोकेर आम्दानी गर्छन, कोदोको ढिँडो खान्छन्

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा : भारी बोकेर आम्दानी गर्छन, कोदोको ढिँडो खान्छन्

म्याग्दी, साउन ११ – दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित…

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

काठमाडौं, साउन ११ – विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ…

दाउन्नेमा बसमा आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

दाउन्नेमा बसमा आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

नवलपुर, साउन ११ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो । पश्चिमबाट…

नारायणगढ–बुटवल सडक : ठेकेदारको लापबारहीले चार वर्षदेखि विजोक अवस्थामा

नारायणगढ–बुटवल सडक : ठेकेदारको लापबारहीले चार वर्षदेखि विजोक अवस्थामा

चितवन, साउन ११ – पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या…

एकान्तकुनामा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

एकान्तकुनामा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ललितपुर, ११ साउन ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बाग्मती प्रदेश ०२–०२७…

अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप, ६ वर्षको प्रेममा किन आयो खटपट ?

अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप, ६ वर्षको प्रेममा किन आयो खटपट ?

काठमाडौं, ११ साउन बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ । झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको…

एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक 

एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक 

काठमाडौं, ११ साउन माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । त्यसअघि आजे दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख…

कंगोमा २ भारतीय शान्ति सैनिक मारिए

कंगोमा २ भारतीय शान्ति सैनिक मारिए

किन्सासा, ११ साउन प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् । विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो…

पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

Rainrwinकाठमाडौं, ११ साउन पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ…

मंसिर ४ गते चुनावको मिति तोक्न सकिने : प्रमुख आयुक्त थपलिया 

मंसिर ४ गते चुनावको मिति तोक्न सकिने : प्रमुख आयुक्त थपलिया 

काठमाडौं, १० साउन – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन हुने…