Blog Page

  • Home
थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

आजको पात्रो आज १४ साउन २०७९, तद्नुसार ३० जुलाई २०२२ । श्रावणशुक्लपक्ष द्धितीया, बालव करण, अश्लेषा नक्षत्र, व्यतिपात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२६ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । शनिवारको दिन कुनै…

१० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर

१० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर

काठमाडौं, १२ साउन – नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा…

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने स्थति भएपछि उद्योगी व्यवसायीले पर्यटन मन्त्रीसँग मागे गुहार

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने स्थति भएपछि उद्योगी व्यवसायीले पर्यटन मन्त्रीसँग मागे गुहार

माेहम्मद हबिब भैरहवा, १३ साउन – भैरहवा विमानस्थल संचालनमा आएसँगै भैरहवा क्षेत्रमा निजी क्षेत्रले लगानी गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलपछि पर्यटक आवागमन बढ्ने र यसबाट व्यवसाय फस्टाउने अपेक्षाले निजी क्षेत्रको लगानी भयो । विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो ।…

लमजुङमा करणी गरी प्रेमिकाको हत्या

लमजुङमा करणी गरी प्रेमिकाको हत्या

लमजङ, १३ साउन – लमजुङमा बिबाहको अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ। स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले…

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

विशाल बस्नेत महोत्तरी, १३ साउन – ८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले…

जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रङगाउँदै सन्राइज बैंक

जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रङगाउँदै सन्राइज बैंक

दिलमाया शाही जुम्ला, १३ साउन – सन्राइज बैंक लिमिटेड शाखा जुम्लाले महिला लक्षित कार्यक्रम ल्याउन थालेको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै बचत खाता भएका र नभएका महिलालाई मध्यनजर गर्दै साउनको महिनामा हरिया चुरा र मेहेन्दीले हात रङग्याउने कार्य गर्दै…

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

सुधा देव सप्तरी, १३ साउन – नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण ग्रहण गरेको छ । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नव…

लागूऔषधसहित धनकुटाबाट एक जना पक्राउ

लागूऔषधसहित धनकुटाबाट एक जना पक्राउ

धनकुटा, १३ साउन – प्रहरीले लागूऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका-५ घरभई हाल धनकुटा-७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन् । शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला…

दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली, लोकेन्द्र भन्छन्- पछुतो छैन 

दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली, लोकेन्द्र भन्छन्- पछुतो छैन 

सीपी लोहिया बैतडी, १३ साउन – बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या गरे ।…

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

काठमाडौं, १३ साउन – नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो । आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण…