तेहरान, साउन २३ – दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार…
काठमाडौं, २३ साउन – नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न…
खोटाङ, २३ साउन – खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मतानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहान झिसमिसमा मतान पछाडिको बाटो…
चितवन, साउन २३- पूर्वी चितवनको राप्तीमा ट्रकले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री गम्भिर घाईते भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राप्ती ३, झुरझुरेमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख २४२३ नम्बरको मालबाहक…
काठमाडौं, २४ साउन – नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि मुख्य प्रशिक्षक पुवुदु…
काठमाडौं, २३ साउन – वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना…
मुग्लिन ,श्रावण २३- चितवन भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा आज पनि पहिरो खसेको छ। भर्खरै प्राप्त खबर अनुसार केहिबेर अघि केराबारीमा पहिरो गएको पहिरो स्थलबाट इच्छाकामना न्युजकर्मी मनोज घिमिरेले जानकारी दिए। उनका अनुसार पहिरोले मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध पारेको छ।…
खड्क सुनार मुगु, २३ साउन – हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न…
चितवन, साउन २३- ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन शाखा कार्यालयमा सोमबार अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । कमलनगर स्थित शाखा कार्यालयमा सम्पन्न तालिममा १६ जना नयाँ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका एरिया सेल्स म्यानेजर ईश्वर…
चितवन, साउन २३- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताएकी छन् । आज सोमबार अनेरास्वियु(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश,…