Blog Page

  • Home
ताइपेयमाथि हमला गर्न चीनले सैन्य अभ्यास गर्‍यो : ताइवानका विदेशमन्त्री

ताइपेयमाथि हमला गर्न चीनले सैन्य अभ्यास गर्‍यो : ताइवानका विदेशमन्त्री

ताइपेय, साउन २४- चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । ताइवानका विदेशमन्त्रीले बेइजिङले आक्रमणको तयारी गर्न र एसिया–प्रशान्त क्षेत्रमा यथास्थिति परिवर्तन गर्न टापुलाई घेरेर हवाई…

ट्रम्पको घरमा एफबीआईको छापा

ट्रम्पको घरमा एफबीआईको छापा

न्युयोर्क, साउन २४- अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले…

बैंक अफ काठमान्डूको २ भदौबाट ऋणपत्र खुल्ने

बैंक अफ काठमान्डूको २ भदौबाट ऋणपत्र खुल्ने

काठमाडौं, साउन २४- बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये ६ लाख ६० हजार युनिट…

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

काठमाडौं, साउन २४- बर्ड फ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड(०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम…

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं, साउन २४- परराष्ट्रमन्त्री डा.नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन…

देशभरका नासु आन्दोलन गर्दै आज बिदामा, समान तलब बढाउनुपर्ने माग

देशभरका नासु आन्दोलन गर्दै आज बिदामा, समान तलब बढाउनुपर्ने माग

काठमाडौं, साउन २४- सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्नेका छन् र बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक…

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

एजेन्सी बेइजिङ, २४ साउन चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ । ‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने…

एकातिर करार शिक्षकको आन्दोलन चर्कदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

एकातिर करार शिक्षकको आन्दोलन चर्कदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

विशाल बस्नेत महोत्तरी, २४ साउन बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि  मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुले पनि करार शिक्षकलाई…

एनआरएन बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने

एनआरएन बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने

लन्डन, २४ साउन  गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन् । मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी…

कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे

कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे

एजेन्सी बेइजिङ, २३ साउन अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् । ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी…