Blog Page

  • Home
कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं, २३ साउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव…

आजको मौसम : प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

आजको मौसम : प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ साउन हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै…

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

आजको पात्रो : आज २४ साउन २०७९, मंगलबार । अगष्ट महिनाको ९ तारिक २०२२ । श्रावणशुक्लपक्ष द्धादशी, बब करण, मूल नक्षत्र विष्कुष्म योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३१ मा भएको छ भने सूर्यास्त ६ः४८ हुनेछ…

डाक्टर केसीले सुरु गरे इलामबाट निःशुल्क सेवा

डाक्टर केसीले सुरु गरे इलामबाट निःशुल्क सेवा

इलाम ,साउन २३ – डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । आजदेखि २० दिनसम्म उनले सेवा दिनेछन् । डा.केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर…

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

बैतडी ,साउन २३ – भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका…

आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित भेटिए

आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित भेटिए

हुम्ला ,साउन २३ – कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ । लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । सिमकोट गाउँपालिका–५…

पर्वतमा विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ घाइते

पर्वतमा विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ घाइते

पर्वत ,साउन २३ – पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए । स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज…

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन

काठमाडौं, २३ साउन – गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो । फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी…

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौं ,साउन २३ – राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गएर दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति…

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सुधा देव सप्तरी, २३ साउन – सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण…