Blog Page

  • Home
२२ दिने चुनावी अभियान गर्ने कांग्रेस बैठकको निणर्य

२२ दिने चुनावी अभियान गर्ने कांग्रेस बैठकको निणर्य

काठमाडौं, साउन २३- नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान…

नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं, साउन २३- नेपाल फाइनान्सले २३ साउनदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार…

आज एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि

आज एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडों, साउन २३- पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको…

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण गरिने

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण गरिने

चितवन, साउन २३- भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार…

एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार इश्वर जोशी पुरस्कृत

एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार इश्वर जोशी पुरस्कृत

चितवन, साउन २३- पत्रकार इश्वर जोशी एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट पुरस्कृत भएका छन् । एक्सपर्ट एजुकेसन भिजा सर्भिसेसको १९ औं बार्षिकोत्सबको अबसरमा आज आयोजित एक कार्यक्रमका बिच जोशीलाई पुरस्कृत गरिएको हो । सर्भिसेसले प्रत्येक बर्ष पुरस्कार प्रदान गर्ने…

गोरखा घरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान

गोरखा घरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान

गोरखा, साउन २३- गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई…

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा

काठमाडौं, साउन २३- अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि।बि।आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार…

यात्रुसँग बढी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई निर्देशन

यात्रुसँग बढी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाडौं, साउन २३- संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख…

एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

काठमाडौं, साउन २३- सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन र आगामी आवको स्वीकृत…

कांंग्रेस नेताहरुको बैठक : चुनावमा व्यावहारिक तालमेल जरुरी हुने निष्कर्ष

कांंग्रेस नेताहरुको बैठक : चुनावमा व्यावहारिक तालमेल जरुरी हुने निष्कर्ष

काठमाडौं, साउन २३- नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनबीचको चुनावी तालमेल स्वाभाविक भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले चुनावमा व्यावहारिक तालमेल गर्नुपर्ने र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित हुनुपर्ने बताएका हुन्। चुनावी तालमेलको लागि…