काठमाडौं, साउन २३- बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबवृद्धि हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई…
काठमाडौं, साउन २३- सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराई अनुसार पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन…
मुगु, साउन २३- जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो…
काठमाडौं, साउन २३- नेपाल(भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझदारी भएको नेपाल आयल निगमले जनाएको छ ।…
बैतडी, साउन २२- सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन । १० स्थानीय तह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा आयोगले कामको सुरुवात नै गरेको छैन…
चितवन, असार २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भरतपुर महानगर कमिटीले विद्यार्थीहरुलाई सवारी भाडामा सहुलियत दिन माग गरेको छ । कमिटीले आज जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाउँदै यसअघि नै व्यवस्था रहेकोे भाडामा सहुलियतको कुरालाई कार्यान्वयन…
काठमाडौं, साउन २३- भारतले पाँचौँ टी२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३(१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि…
रसुवा, साउन २३- जनैपूर्णिमाको अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । कोरोनाका कारण दुई वर्षसम्म हुन नसकेको मेला यो वर्ष भने सुरु भएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको…
काठमाडौं, साउन २३- सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२५ ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार…
सुर्खेत, साउन २३- पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पुरानो सुन ९गरगहना० टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७…