Blog Page

  • Home
सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

काठमाडौँ, २० असोज – अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ । प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा…

आमाको हत्या आरोपमा जेनजी आन्दोलनका भाइरल युवा प्रकाउ

आमाको हत्या आरोपमा जेनजी आन्दोलनका भाइरल युवा प्रकाउ

धादिङ, असोज २० – धादिङ धारिलो हतियार प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यम कँडेल (जिरे)ले हिजो (आइतबार) हतियार प्रहार गरि ५४ वर्षीया आमा राममायाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय…

आज  कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं असोज २० आज सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ। सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद…

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

चितवन असोज २० नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा…

आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, असोज २०- हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती,…

नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

काठमाडौँ, असोज १९- बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका…

नेपालबाट वर्षा गराउने प्रणाली बाहिरियो

नेपालबाट वर्षा गराउने प्रणाली बाहिरियो

काठमाडौँ, असोज १९- बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको वर्षा गराउने प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको हो। वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर…

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

काठमाडौं, असोज १९- शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे…

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

१९ असोज, चितवन । हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो । शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका…

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

इलाम, असोज १९- इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको हो। प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका…