Blog Page

  • Home
ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश

ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश

काठमाडौं,असोज २१- जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् । जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र…

जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

काठमाडौं , असोज २१- जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ । आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे काठमाडौंको माइतीघर, पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा समेत श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता मनिष…

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, असोज २१ – पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त…

सुनको मूल्य निरन्तर अकासिँदै , कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्य निरन्तर अकासिँदै , कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ, असोज २१ – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख…

प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल मार्फत शाहीको सुझाव

प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल मार्फत शाहीको सुझाव

काठमाडौँ , असोज २१ – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन्। उनले भनेका छन् , “सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं…

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना

ताप्लेजुङ ,असोज २१ – ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ । आज बिहान करिब ९ः०० बजे निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे।१।ज २५१९ नम्बरको बोलेरो गाडी सडकबाट पल्टिँदा तीन जना घाइते भएको प्रहरीले…

मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ भदौ २१ सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र…

आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल आश्विन २१ गते । मंगलबार । इस्वी सन् २०२५ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आष्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान ९ बजेर ३५…

कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

चितवन, असोज २० – चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल…

तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

चितवन, असोज २० – जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार…