चितवन, असोज १८– अविलर वर्षाका कारण भरतपुर विमानस्थल विहानैदेखि बन्द छ । प्रतिकुल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आन्तरिक उडान ठप्प भएपछि भरतपुर विमानस्थल पनि प्रभावित बनेको हो । भरतपुरमा पनि गयराति देखि नै वर्षा भइरहेको छ । भरतपुर विमानस्थलबाट काठमाडौं…
काठमाडौँ, असोज १८- जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात…
काठमाडौँ, असोज १८ – राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु…
पाँचथर, असोज १८- पाँचथर गाडी दुर्घटनामा भएको छ । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा भएको हो । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा…
काठमाडौं, असोज १८- अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ। आज भएको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा…
चितवन, असोज १८- जल तथा मौसम विज्ञान विभागले चितवनसहित २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। आज (शनिबार) सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन…
चितवन, असोज १८– पहिरोले मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएपछि चितवन प्रहरीले सुरक्षित ठाउँमा सवारी साधन रोक्न थालेको छ । अहिले काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई फिस्लिङ, मुग्लिन, जुगेडी, रामनगर, बसेनी, पोखरा बसपार्क, नारायणघाट बसपार्क लगायतको क्षेत्रमा सवारी साधन रोक्न लगाईएको जिल्ला…
काठमाडौँ असोज १८ आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट…
काठमाडौं असोज १७ मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ। आज बिहान ८:३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।…
काठमाडौं,असोज १५- आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ…