Blog Page

  • Home
नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

चितवन, असोज १९– तुइन खोला र काली खोलाको पहिरो हटाएर नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईएको छ । तनहुँ, गोरखा, पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनहरुलाई मात्रै पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । बाटो खुलेपछि भरतपुरतर्फ…

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

भादगाउँ (भक्तपुर), असोज १९ – लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार…

शुक्रबारदेखि भारी वर्षाः २० जनाको मृत्यु, ११ जना बेपत्ता

शुक्रबारदेखि भारी वर्षाः २० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं, असोज १९- शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल बर्षपछिको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म २० जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा बढी इलाममा मात्रै १८…

७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार

७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार

काठमाडौँ, असोज १९- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार…

काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

१९ असोज, काठमाडौं । मौसम केही अनुकूल भएसँगै काठमाडौंको जनवीवन सामान्य बन्दै गएको छ । यात्रुहरू पनि काठमाडौं भित्रिने र बाहिरिनेक्रम सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीका अनुसार, काठमाडौंका विभिन्न नाकाबाट पछिल्लो २४ घन्टामा…

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ, असोज १९- गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती…

ओमानमाथि नेपाल ६ विकेटले विजयीः आसिफ शेखको अर्धशतक

ओमानमाथि नेपाल ६ विकेटले विजयीः आसिफ शेखको अर्धशतक

काठमाडौं,असोज १९ ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार…

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ असोज १९ पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान…

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

काठमाडौं, १८ असोज – सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने…

कार्यालय प्रमुखलाई आजै अनिवार्य कार्यस्थल पुग्न प्रधानमन्त्री कार्यालयको निर्देशन

कार्यालय प्रमुखलाई आजै अनिवार्य कार्यस्थल पुग्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं, असोज १८ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कर्मचारीलाई निर्देशन दिएको छ। काठमाडौं भित्रने र बाहिरिने सवारी साधन ३ दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केहि घण्टा नबित्दै कार्यलय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने…