सिन्धुपाल्चोक, २१ असोज : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर…
२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने…
दोलखा, असोज २१- दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए । उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर…
राप्ती,असोज २१ –। राप्ती नगरपालिका वडा नं–२, गड्यौलीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । ईश्वर बर्तौलाका ७ वर्षीय छोरा आयुष बर्तौला घरनजिकै रहेको पानी जमेको खाल्टोमा डुबेको अवस्थामा तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा निजको उपचारको…
काठमाडौँ , असोज २१ – प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब भएको छ । प्रधानमन्त्री कार्कीले निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको अकाउन्ट चलाउन नमानेपछि प्रधानमन्त्री कार्यालयले PM Sushila Karki नामको फेसबुक अकाउन्ट खोलेको थियो । तर, त्यो अकाउन्ट…
पोखरा, असोज २१ – गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा आगजनी गरिएको थियो । कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर…
भरतपुर,असोज २१- जमरा सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेल भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो । उनि ना…
काठमाडौं , असोज २१ – सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुशीला कार्कीको अध्यक्षतामा जारि रहेको छ। बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत विषयमा…
२१ असोज, चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको…
टक्सार (भोजपुर), असोज २१ – भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी…