काठमाडौं, असोज २२- नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका…
रसुवा, असोज २२ – यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २०…
भोजपुर, असोज २२ – वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् । उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको…
२२ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५…
काठमाडौँ , असोज २२ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज बिहान सामाजिक सञ्जालमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। ‘राष्ट्रसामु नयाँ…
काठमाडौँ, असोज २२ – सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक…
काठमाडौं असोज,२२ भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार भएको भीषण पहिरोमा मृत्यु हुने १५ जनामध्ये २ जना बालबालिका र ४ जना महिला रहेका छन्। समाचार संस्था पीटीआईका अनुसार, एक प्राइभेट बसमाथि पहाडबाट पहिरव खस्दा भएको घटनामा १५ जनाको मृत्यु भएको…
काठमाडौँ २२ असोज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव रहेको छ। जसको प्रभावले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी…
आज मिति वि.सं.२०८२ साल आश्विन २२ गते । बुधबार । इस्वी सन् २०२५ अक्टोबर ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा, बिहान ७ बजेर २९…
चितवन, २१ असोजः जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले…