Blog Page

  • Home
सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही

२ साउन, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ । १ साउन २०८१ का दिन मर्मतका लागि पोखरा उडेको सौर्यको…

गएको एक वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

गएको एक वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ, २ साउन : गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् ।…

पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो : ओली

पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो : ओली

२ साउन, काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन्…

ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

सिमकोट, (हुम्ला), २ साउन :  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २ साउन । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई…

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, साउन २- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड…

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

काठमाडौं,साउन २- पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् । “शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु…

‘न्यायालयले गर्ने फैसलामा सम्मान छ’ : सांसद डा स्वर्णिम वाग्ले

‘न्यायालयले गर्ने फैसलामा सम्मान छ’ : सांसद डा स्वर्णिम वाग्ले

काठमाडौँ, साउन २ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई…

समाजवादीमा आउन ४ वर्ष लाग्यो: बामदेव गौतम

समाजवादीमा आउन ४ वर्ष लाग्यो: बामदेव गौतम

काठमाडौं, साउन २- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘आजभन्दा ४ वर्ष पहिलेदेखि…

च्यासलमा सुरु भयो एमाले पोलिटब्यूरो बैठक

च्यासलमा सुरु भयो एमाले पोलिटब्यूरो बैठक

काठमाडौँ , ०२ साउन । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ । बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही…