Blog Page

  • Home
सरकारी अड्डादेखि प्रहरी र बैंकका नक्कली कागजात बनाएको आरोपमा एक व्यक्ति पक्राउ

सरकारी अड्डादेखि प्रहरी र बैंकका नक्कली कागजात बनाएको आरोपमा एक व्यक्ति पक्राउ

२ साउन, काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३१ असारमा महाराजगञ्जबाट…

देशको शान्ति सुरक्षा ठिक छः गृहमन्त्री रमेश लेखक

देशको शान्ति सुरक्षा ठिक छः गृहमन्त्री रमेश लेखक

काठमाडौं,साउन २- गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको…

एभरेष्ट महिला भलिबल लिगः चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश

एभरेष्ट महिला भलिबल लिगः चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश

चितवन,साउन २- वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाज नयाँ टोलीको रूपमा भित्रिएको छ । लुम्बिनी लाभाजले आगामी भदौमा आयोजना हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउने भएको हो । प्रतियोगिताको पहिलो संस्करण खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश…

प्याजको भाउ घट्यो, कतिमा भइरहेछ किनबेच ?

२ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार प्याजको भाउमा गिरावट आएको देखाएको हो । आज शुक्रबार कालीमाटी बजारमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४…

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता

काठमाडौँ, साउन २ – सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो । सरकारलाई कानुनी राय दिने र सरकारवादी मुद्दाको अभियोजन गर्ने महान्यायाधिवक्ताको मुख्य…

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,साउन २- नेपाली बजारमा साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँ कायम…

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं, साउन २- नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता…

६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने प्रचण्डको घोषणा अझै भएन कार्यान्वयन

६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने प्रचण्डको घोषणा अझै भएन कार्यान्वयन

काठमाडौँ ,०२ साउन । नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशनको सम्भावना घर्केको छ । गत वर्ष पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले ६ महिना पूर्व–पश्चिम मार्ग केन्द्रित जागरण अभियान चलाउने र ६ महिना विशेष महाधिवेशनको तयारी गर्ने निर्णय गरेको…

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

काठमाडौँ , साउन २ – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।…

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

काठमाडौँ , साउन २ – कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो । आर्थिक…