Blog Page

  • Home
नहरमा डुबेर एक जनाको मृत्यु

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की, ३ साउन: कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख…

एमाले बैठकमा महेशको प्रस्ताव : अर्को कार्यकाल पनि ओलीकै नेतृत्वमा हुनुपर्छ

एमाले बैठकमा महेशको प्रस्ताव : अर्को कार्यकाल पनि ओलीकै नेतृत्वमा हुनुपर्छ

३ साउन, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको नेतृत्व फेरि पनि केपी शर्मा ओलीले नै लिनुपर्ने प्रस्ताव अघि सारेका छन् । शनिबार पार्टी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता…

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

काठमाडौँ,साउन ३- तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा…

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटनाः ९५ जनाको मृत्यु

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटनाः ९५ जनाको मृत्यु

काठमाडौँ, ३ साउन जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय…

हुम्ला ट्याक्टर दुर्घटना : ४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइयो

हुम्ला ट्याक्टर दुर्घटना : ४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइयो

३ साउन, काठमाडौँ । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको हो ।…

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

काठमाडौँ , साउन ३- हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

काठमाडौँ, साउन ३- प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो । उहाँका अनुसार चालु…

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

काठमाडौँ , ०३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए । प्रदेश…

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

काठमाडौँ , साउन ३- राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ । एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित…

भारत–पाकिस्तान तनावबारे ट्रम्पको दाबीः ‘पाँच जेट खसे, मैले युद्ध रोकेँ’

भारत–पाकिस्तान तनावबारे ट्रम्पको दाबीः ‘पाँच जेट खसे, मैले युद्ध रोकेँ’

काठमाडौँ ,साउन ३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकाएको दाबी गरेका छन्। उनले हालै ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको डिनरका क्रममा भने, ‘मलाई लाग्छ, भारत–पाकिस्तानको भिडन्तमा साँच्चिकै पाँचवटा जेट खसेका थिए।’ तर उनले यी विमान…