Blog Page

  • Home
एमाले पोलिटब्युरो बैठक सुरु

एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौँ, साउन ३- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा…

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

काठमाडौँ , साउन ३- पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको…

सौर्य एयरको जहाज दुर्घटनामा जाँच आयोगले देखायो पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी

सौर्य एयरको जहाज दुर्घटनामा जाँच आयोगले देखायो पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी

काठमाडौं, साउन ३- सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजमा विमानचालक (पाइलट)को लापरवाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याएको हो। आयोगले…

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

काठमाडौँ , साउन ३- टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक…

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

 चितवन ,साउन ३- बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६०…

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

काठमाडौँ,साउन ३– जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।…

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

काठमाडौं, साउन ३- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले…

आज देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

आज देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ साउन ३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश…

हेर्नुस आज मिति २०८२ साउन ३ गते, शनिवारको राशीफल

हेर्नुस आज मिति २०८२ साउन ३ गते, शनिवारको राशीफल

आजको राशिफल – ( Today’s Horoscope) आज मिति २०८२ साउन ३ गते, शनिवार, १९ जुलाई २०२५। श्रावण कृष्णपक्ष नवमी सप्तमी तिथि, १३ः१४ बजेपछि दशमी। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष Aries तपाईंलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई…

विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन : ओली

विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन : ओली

काठमाडौं, साउन १- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका छन्। गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताएकी…