Blog Page

  • Home
बुटवल–नारायणगढ दाउन्ने सडकः किन हुन्छ पटक पटक बन्द ?

बुटवल–नारायणगढ दाउन्ने सडकः किन हुन्छ पटक पटक बन्द ?

नवलपरासी साउन ४ बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।…

प्रधानमन्त्रीको अपिल- भारी वर्षाको सम्भावना भएकाले अत्यावश्यक बाहेक लामो यात्रा नगरौँ

प्रधानमन्त्रीको अपिल- भारी वर्षाको सम्भावना भएकाले अत्यावश्यक बाहेक लामो यात्रा नगरौँ

काठमाडौं साउन ४ प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्। आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न अनुरोध गरेका हुन्। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न…

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ साउन ४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली…

रौतहटका पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

रौतहटका पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

जनकपुरधाम ४ साउन रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र…

आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं. २०८२ साल साउन ४ गते । आइतबार । ईश्वी सन् २०२५ जुलाई २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–दशमी, १३ घडी ३०…

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत साउन ४ मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीय…

एमालेले भन्यो- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ

एमालेले भन्यो- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ

काठमाडौं,साउन ३- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको जनाएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ…

ओली र भण्डारीबीचको विवादको ‘सेटलमेन्ट’ चामत्कारिक रूपमा हुन्छ : पोखरेल

ओली र भण्डारीबीचको विवादको ‘सेटलमेन्ट’ चामत्कारिक रूपमा हुन्छ : पोखरेल

काठमाडौँ, ३ साउनः नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै यो ०८४ सालसम्म कायम रहने बताएका छन् । शनिबार (साउन ३) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुने…

देशभर आज रातिबाट भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

देशभर आज रातिबाट भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौँ, साउन ३- आज रातिबाट देशभर भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद्हरूले आज रातिबाट भारी वर्षा सुरु हुने र पूर्वी नेपालबाट सुरु हुने भारी वर्षा सोमबारसम्म देशभर फैलिने पूर्वानुमान गरेको हो । “शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु…

आगामी ३ दिन नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

आगामी ३ दिन नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

काठमाडौँ, ३ साउनः  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले…