Blog Page

  • Home
गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल

गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल

काठमाडौँ, साउन ४- अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउखेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन् । बिरुवामा…

माइक्रो बस चालकले सन्तुलन गुमाउँदा दुर्घटना, चार जना घाइते

माइक्रो बस चालकले सन्तुलन गुमाउँदा दुर्घटना, चार जना घाइते

काठमाडौँ ,साउन ४ – तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा आइतबार बिहान माइक्रो बस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। पोखराबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८४१३ नम्बरको माइक्रो बस (हाइस) बिहान साढे ७ बजे चालकले सन्तुलन गुमाउँदा…

मोहन वैद्यलाई भेटेपछि प्रचण्डले भने– स्वास्थ्य अवस्था सुधार हुँदै गएको देख्दा खुसी लाग्यो

मोहन वैद्यलाई भेटेपछि प्रचण्डले भने– स्वास्थ्य अवस्था सुधार हुँदै गएको देख्दा खुसी लाग्यो

काठमाडौँ,४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वैद्यसँगको भेटपछि प्रचण्डले भनेका छन्– आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा…

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने

काठमाडौं,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय…

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

काठमाडौँ,४ साउन। प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेट्ने भएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो। च्यासलमा भेट्ने कार्यक्रम तय भएको जानकारी दिए । एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता…

भियतनाममा पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु

भियतनाममा पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु

काठमाडौँ, साउन ४- भियतनाममा पर्यटकले भरिएको एउटा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । यो घटना उत्तरी भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको हो । यस घटनापछि धेरै मानिसहरू…

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा कांग्रेस–एमाले

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा कांग्रेस–एमाले

काठमाडौँ, ४ साउन । मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेका छन्। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेस सरकारको एक वर्ष पूरा भएको छ । अब त्यहाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ।…

चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

चितवन, साउन ४- जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित…

बाढी पहिरोको प्रभाव : देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध

बाढी पहिरोको प्रभाव : देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध

काठमाडौँ, ४ साउन । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबारसम्म…

चितवनमा वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

चितवनमा वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

चितवन, साउन ४- चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान,…