चितवन,साउन ४ – नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार…
काठमाडौँ , ४ साउन गैँडाकोट सुनचाँदी व्यवसायी संघले आजदेखि सम्पूर्ण सुनचाँदी पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। संघले आइतबार आयोजना गरेको भेलाको निर्णय अनुसार सरकारले सुनमा लगाएको २ प्रतिशत बिलासिताको कर र हिरा तथा रत्नजडित गहनामा १३ प्रतिशत…
काठमाडौँ,४ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको बताएको छ । राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिले लक्षित लगानी बढाउन र वित्तीय…
४ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको…
काठमाडौँ,४ साउन । रुसको सुदूर पूर्वमा रहेको कामचट्का क्षेत्रको तट नजिकै आइतबार शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड)का अनुसार आइतबार गएको उक्त भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर तल थियो । भूकम्पको तीव्रता ६ दशमलव २…
काठमाडौँ,४ साउन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले अघिल्लो साता नै पदबाट राजीनामा दिएका हुन् । आयोगका सदस्य मिश्रले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् । संवैधानिक…
काठमाडौँ, ४ साउन । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने…
४ साउन, काठमाडौँ । १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका…
४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे…
काठमाडौँ, ०४ साउन । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) ले पदाधिकारी हेरफेरसम्बन्धी पार्टीले गरेको निर्णय अध्यावधि नभएको विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग चासो राखेको छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएकोप्रति चासो व्यक्त गरेका हुन्…