काठमाडौं, साउन ८ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा २४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन…
न्यूयोर्क,जुलाई २४ । न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनमा तानिएपछि मृत्यु भयो। ती व्यक्तिले मेसिनको नजिकै धेरै तौल भएको धातुको चेन लगाएका थिए। चुम्बकीय बलका कारण मेसिनले ती व्यक्तिलाई भित्र तान्यो। स्थानीय प्रहरीले यो घटना नासाउ…
काठमाडौं, साउन ८- थाइल्याण्ड-कम्बोडिया सिमानामा फेरि तनाव बढेको छ । सिमानामा बिहानदेखि नै सैनिकहरूबीच गोलीबारी भइरहेको बीबीसीले जनाएको छ । दुवै पक्षले एकअर्कालाई पहिलो गोली हानेको आरोप लगाएको समाचारमा उल्लेख छ । थाई सेनाले कम्तिमा दुई सैनिक र तीन नागरिक…
चितवन,साउन ८- साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए…
काठमाडौँ,८ साउन । अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ । गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम…
काठमाडौँ,८ साउन । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् । बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा बिहीबार…
काठमाडौँ , साउन ८ – यहाँको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्र्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…
चितवन, ८ साउनः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा…
भरतपुर साउन,८ चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट…
काठमाडौँ ८ साउन हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा…