Blog Page

  • Home
भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ साउन ८ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८…

काठमाडौंमा सवारी दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंमा सवारी दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं साउन ८ काठमाडौंमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१३ की समीक्षा रिजाल रहेकी छन् । काठमाडौं महानगरपालिका–२८ प्रज्ञा भवनस्थित गणेश मन्दिरनजिक समीक्षाले चलाएको वाग्मती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर आज बिहान…

आज बिहिवार कस्तो रहला  तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज बिहिवार कस्तो रहला  तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल साउन ८ गते । बिहीबार । ईश्वी सन् २०२५ जुलाई २४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–औशी, ४८ घडी ४३ पला,…

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

काठमाडौँ, ७ साउनः साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई…

बाढीका कारण फसेका २०३ जना चीनबाट फर्किए

बाढीका कारण फसेका २०३ जना चीनबाट फर्किए

काठमाडौं, साउन ७ रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्। बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्। चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। असार…

प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने

प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने

काठमाडौं, साउन ७ नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको…

गाजामा इजरायली आक्रमणमा १९ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणमा १९ प्यालेस्टिनीको मृत्यु

७ साउन, गाजा- इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ । गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु…

चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

चितवन,साउन ७- नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । गत सिजनको लोगोमा ‘चितवन’ शब्दलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो भने, यसपटक ‘राइनोज’ अर्थात् गैंडालाई अगाडि राखिएको छ। त्यस्तै लोगोमा…

मधुमेह, उच्च रक्तचापका बिरामीलाई गुनिलो तिते करेला

मधुमेह, उच्च रक्तचापका बिरामीलाई गुनिलो तिते करेला

एजेन्सी । भनिन्छ, मौसमी सागसब्जी सेवन गर्नु स्वास्थ्यका लागि अनुकुल हुन्छ । अहिले बजारमा करेला प्रशस्त पाईन्छ। करेला स्वादको हिसाबले तीतो, टर्रो हुन्छ । तर, स्वास्थ्यको हिसाबले उत्तिकै गुनिलो हुन्छ । पोषणको कुरा गर्ने हो भने, करेलामा पाइने प्रोटिन, कार्बोहाइड्रेट,…

गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल

गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल

काठमाडौँ, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक र सक्रिय रहेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहमा…