Blog Page

  • Home
ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, साउन ८ काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो पौने ४ बजे गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल कोलमती मार्गको भित्री सडकमा दुर्घटना भएको हो। सडकतर्फ ब्याक गर्ने क्रममा बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई लागेको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी, साउन ८ – लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । संवैधानिक र कानुनी सुधार, सुशासन र पारदर्शिता, विकास परियोजना, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, कृषि र…

थाइल्याण्ड-कम्बोडिया तनावः १२ जना मारिएको थाइल्याण्डको दाबी

थाइल्याण्ड-कम्बोडिया तनावः १२ जना मारिएको थाइल्याण्डको दाबी

काठमाडौं,साउन ८- कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् । बीबीसीका अनुसार मारिनेमा…

८ दिनदेखि लगातार बढ्यो सेयर बजार

८ दिनदेखि लगातार बढ्यो सेयर बजार

८ साउन, काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा…

पत्रकार महासंघ चितवनको अक्षयकोष स्थापना, अध्यक्ष पराजुलीद्वारा २५ हजार प्रदान

पत्रकार महासंघ चितवनको अक्षयकोष स्थापना, अध्यक्ष पराजुलीद्वारा २५ हजार प्रदान

चितवन,८ साउन । नेपाल पत्रकार महासंघ चितवन शाखालले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । शाखामा आबद्ध पत्रकारहरुको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले अक्षयकोषमा २५…

सब्बलको भरमा चट्टान फुटाएर गोरेटो बाटो निर्माण

सब्बलको भरमा चट्टान फुटाएर गोरेटो बाटो निर्माण

दार्चुला, साउन ८ – नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न गोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् ।…

महाभारत गाउँपालिकाद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क

महाभारत गाउँपालिकाद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क

काठमाडौँ , साउन ८ – जिल्लाको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।…

जनताको लागि लड्नेलाई कारागार र भ्रष्टाचारमा मुछिएकालाई स्याबासी दिइयोः तोसिमा

जनताको लागि लड्नेलाई कारागार र भ्रष्टाचारमा मुछिएकालाई स्याबासी दिइयोः तोसिमा

काठमाडौं, साउन ८- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्। उनले भनिन्, ‘बाचा सुशासनको अनि…

गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

काठमाडौँ, साउन ८ – हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गर्नुभएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट…

सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद

सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद

काठमाडौँ ,साउनः८ – सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै…