Blog Page

  • Home
चितवनमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन ,साउन ९ । चितवनमा तरकारी बोकेको बलेरोले बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–२ बस्ने वर्ष ३५ को मुकुन्द कंडेल रहेका छन् । गएराति साढे १२ बजेको समयमा रत्ननगर…

धारिलो हतियार प्रहार गरी भाइले गरे आफ्नै दाजुको हत्या

धारिलो हतियार प्रहार गरी भाइले गरे आफ्नै दाजुको हत्या

काठमाडौँ,९ साउन चुरे जंगलको नजिक पर्ने सिरहाको गोलबजार नगरपालिका मुसहर्निया पुराण्डिह गाउँमा आपसी विवादको क्रममा आफ्नै भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरेका छन् । मदिरा सेवन गरी घर फर्किएका गोलबजार-३ मुसहर्निया पुराण्डिहका करिब २५ वर्षीय श्याम सदाले धारिलो…

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, साउन ९ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव…

आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

काठमाडौं,साउन ९- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् । उनले कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण…

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ साउन ९ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका…

हेर्नुस आज मिति २०८२ साउन ९ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ साउन ९ गते शुक्रवारको राशीफल

आज मिति २०८२ साउन ९ गते शुक्रवार, २५ जुलाई २०२५। श्रावण शुक्लपक्ष प्रतिपदा तिथि। तिष्य नक्षत्र, १७ः२१ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। आजको राशीफल मेष Aries आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा…

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

मलेखु (धादिङ), ८ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको…

रवि लामिछानेको पक्षमा साढे २७ लाख हस्ताक्षर सङ्कलन

रवि लामिछानेको पक्षमा साढे २७ लाख हस्ताक्षर सङ्कलन

८ साउन, काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन गरेको छ । पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेबाट रास्वपाले लामिछानेकाे पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।…

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

लमजुङ, ८ साउनः  लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६  खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ८ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ । ‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने…