Blog Page

  • Home
आज साउनको दोस्रो सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

आज साउनको दोस्रो सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

भरतपुर साउन १२ आज साउन महिनाको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी…

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ १२ साउन मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला…

आज देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ साउन १२ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम…

आज साउनको दोस्रो सोमबार : कुन राशिका लागि शुभ ?हेर्नुस आजको राशीफल

आज साउनको दोस्रो सोमबार : कुन राशिका लागि शुभ ?हेर्नुस आजको राशीफल

आज मिति वि.सं.२०८२ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२५ जुलाई २८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–चतुर्थी, ४६ घडी ७ पला,…

भरतपुरमा निर्माणाधिन रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

भरतपुरमा निर्माणाधिन रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन, ११ साउन: भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये रु १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता…

डोटीका दुई पालिकामा पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध (तालिकासहित)

डोटीका दुई पालिकामा पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध (तालिकासहित)

११ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । डोटी वितरण केन्द्र अन्तर्गत मौवा सबस्टेशनका कर्मचारी बलाराम पनेरुका अनुसार, पाँच दिनसम्म बिहान ७…

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

मकवानपुर, ११ साउनः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नंको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२…

नेपाल ढकाल समाज प्रतिष्ठान चितवनद्वारा एसइईमा उत्तीर्ण हुने उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई सम्मान

नेपाल ढकाल समाज प्रतिष्ठान चितवनद्वारा एसइईमा उत्तीर्ण हुने उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई सम्मान

चितवन, साउन ११- नेपाल ढकाल समाज प्रतिष्ठान चितवनले एसइईमा उत्तीर्ण हुने चितवनका उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई सम्मान गरेको छ । उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरु जम्मा ५० जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको हो । त्यस्तै, चार जीपीए ल्याउने छात्रा श्रीष्मा ढकाल र…

देवचुलीमा सालनाल सहितकाे नवजात शिशु मृत फेला

देवचुलीमा सालनाल सहितकाे नवजात शिशु मृत फेला

नवलपुर । नवलपुरकाे देवचुली नगरपालिका-१ स्थित देवी गैरा सामुदायिक वनमा सालनाल सहितकाे नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसाे पाैने ४ बजेतिर देवचुली नगरपालिका-१ देवी गैरा सामुदायिक वन नजिकै सडकको छेउमा सालनाल सहितको नवजात शिशु (छोरा) मृत…

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

काठमाडौँ,साउन ११- गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धुञ्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडकमार्ग राम्रो…