१२ साउन, काठमाडौं सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पानजिक भण्डास विप्पर कटेरीको हायू परिवारकी एक सदस्य प्रहरीको सम्पर्कमा आएकी छिन् । ५२ वर्षीया उर्मिला हायूकी छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । यसअघि हराएको सूचीमा रहेकी माइली छोरी सुजाता र ज्वाइँ आयुष…
चितवन, साउन १२- भरतपुर महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुरका पसलहरुमा अनुगमन गरेको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिव्र बनाएको हो । भरतपुर-४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो…
काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता भएका हुन् ।…
चितवन, १२ साउन उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका…
१२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका- २९ चौधकिलोमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश…
काठमाडौँ, १२ साउन : साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आउनुभएको सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ । “अन्य समयमा दैनिक १५० वटा…
झापा, १२ असार : कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो…
काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएपछि प्रहरी खोजतलासी सुरु गरेको…
चितवन, साउन १२ – काठमाडौंबाट चितवन आउँदै गरेको ट्याक्सी सितापाइलामा दुर्घटना भएको छ। चितवन आउँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी आज बिहान धुनिवेशी नगरपालिका–५ कुमाइखोलास्थित धार्के–सितापाइला सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…
काठमाडौं साउन १२ सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने…