Blog Page

  • Home
बल्खुमा अलपत्र बालिकाको उद्धार, बुवाको जिम्मा लगाइयो

बल्खुमा अलपत्र बालिकाको उद्धार, बुवाको जिम्मा लगाइयो

११ साउन, काठमाडौं । काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो । ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो…

नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, स्वास्थ्यको कारण देखाउँदै रञ्जिता अलग

नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, स्वास्थ्यको कारण देखाउँदै रञ्जिता अलग

११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् । शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए । पार्टी अध्यक्ष श्रेष्ठले पोखरा…

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

काठमाडौँ, साउनः११ – यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाड्नुभयो । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र रु विदेशमा मजदुरी…

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौँ, साउनः११ – नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आज यहाँ आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफलमा उहाँले…

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

काठमाडौँ , साउन ११- बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा…

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

चितवन, साउन ११- चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट छ…

सुख्खाग्रस्त मधेशमा डिपबोरिङ जडान सुरु

सुख्खाग्रस्त मधेशमा डिपबोरिङ जडान सुरु

काठमाडौँ, साउन ११- लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका…

सडक निर्माणका लागि सहयोग अभियान

सडक निर्माणका लागि सहयोग अभियान

काठमाडौँ, साउन ११- सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् ।…

बझाङको बुंगलमा बाढी–पहिरोले घर, घट्ट र कुलो बगायो

बझाङको बुंगलमा बाढी–पहिरोले घर, घट्ट र कुलो बगायो

काठमाडौँ, ११ साउन । बझाङको बुंगल नगरपालिकामा वर्षापछि आएको बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार वडा नम्बर ७ मा रहेको घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र…

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग (भिडिओ)

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग (भिडिओ)

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो। घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २:४५ बजेको हो। मियामी जाँदै गरेको उक्त विमानको ल्यान्डिङ गियर…