Blog Page

  • Home
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री

प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ साउन १९ प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएकाले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री ओली आइतबार मध्यराति काठमाडौँबाट तुर्कमेनिस्तान प्रस्थान गरेपछि राष्ट्रपति…

चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- जिल्ला प्रशासनले दियो तीन दिनको अल्टिमेटम (सूचि सहित)

चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- जिल्ला प्रशासनले दियो तीन दिनको अल्टिमेटम (सूचि सहित)

चितवनसाउन १९ चितवन जिल्लामा सञ्चालित ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने कन्सलटेन्सी जिल्ला प्रशासन कार्यालयमा सूचीकृत नभएको पाइएको छ। प्रशासनले पटक–पटक सूचीकृत हुन आह्वान गर्दा पनि सम्पर्कमा नआएका कन्सलटेन्सीहरू विरुद्ध हालै अनुगमन गर्दा ती संस्था कानुन बमोजिम नचलाइएको…

हाल देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ साउन १९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…

प्रधानमन्त्री ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान

प्रधानमन्त्री ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान

काठमाडौँ साउन १९ प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली आइतबार राति त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपाल सरकारको…

आज सोमबार कुन राशिका लागि शुभ ?हेर्नुस आजको राशिफल

आज सोमबार कुन राशिका लागि शुभ ?हेर्नुस आजको राशिफल

आज मिति वि.सं.२०८२ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–दशमी, ११ घडी ५ पला,…

अझै केही दिन मनसुन सक्रिय

अझै केही दिन मनसुन सक्रिय

काठमाडौँ, १८ साउनः  लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम…

कावासोतीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

कावासोतीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

नवलपुर, साउन १८ नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ । कावासोतीबाट नारायणगढ आउँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३० जना मध्ये…

यात्रुवाहक बस दुर्घटना अपडेट : सात जना घाइते

यात्रुवाहक बस दुर्घटना अपडेट : सात जना घाइते

तनहुँ, साउन १८ तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो। गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी सात जना घाइते…

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर, १८ साउनः  चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आज भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख…

जसले गल्ती गर्‍यो, उसैले आत्मालोचना गर्ने हो : प्रचण्ड

जसले गल्ती गर्‍यो, उसैले आत्मालोचना गर्ने हो : प्रचण्ड

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव…