Blog Page

  • Home
बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए

बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए

हेटौंडा ,१९ साउन । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् । लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम…

हलेसीबाट फर्कंदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

हलेसीबाट फर्कंदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

खोटाङ,१९ साउन । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै सोमबार…

हेटौँडा पुगे प्रदेश प्रमुख, राजीनामा प्रक्रिया सुरु हुने

हेटौँडा पुगे प्रदेश प्रमुख, राजीनामा प्रक्रिया सुरु हुने

मकवानपुर,१९ साउन । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा उपस्थित भएका छन् । सोमबार सिमरा हुँदै उनी हेटौँडास्थित कार्यालयमा पुगेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय…

सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

काठमाडौं,१९ साउन । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकको बैठक सुरु भएको छ । बैठकमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी भएका छन् । संसद् भवन नयाँ वानेश्वरमा बस्ने…

पानी परेपछि सुनसरीका किसान खुसी

पानी परेपछि सुनसरीका किसान खुसी

काठमाडौँ ,साउन १९ – लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा…

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

काठमाडौँ,१९ साउन । पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ । भिजिट भिसा प्रक्रियामा…

नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढ्यो

नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढ्यो

काठमाडौँ, साउन १९ – आज (सोमबार) पनि सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँले मूल्य बढेको छ । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि…

कुलिङ पिरियड गडबडी : बयानमा हस्ताक्षर गर्न कर्मचारीले मानेनन्, मुख्यसचिवले रोकेको आरोप

कुलिङ पिरियड गडबडी : बयानमा हस्ताक्षर गर्न कर्मचारीले मानेनन्, मुख्यसचिवले रोकेको आरोप

काठमाडौं ,१९ साउन,। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतमसहितका कर्मचारीहरुलाई कुलिङ पिरियड गडबडीसम्बन्धी बयानमा हस्ताक्षर गर्न रोकेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको छ । समितिलाई सोधपुछ गरेका कर्मचारीहरुलाई आइतबार समितिले बोलाएर उनीहरुको बयानमा हस्ताक्षर गराउन खोजेको थियो…

‘तपाईंलेजस्तो प्रचण्डको गुलामी गरेको भए विप्लव दर्जनपटक मन्त्री बन्न सक्थे’

‘तपाईंलेजस्तो प्रचण्डको गुलामी गरेको भए विप्लव दर्जनपटक मन्त्री बन्न सक्थे’

काठमाडौँ,१९ साउन । नेकपाका नेता सुदर्शन सीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को कडा आलोचना गरेका छन् । माओवादी स्थायी समिति बैठकमा बोल्ने क्रममा आइतबार उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’को आलोचना गरेपछि सुदर्शनले पासाङको…

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

फिक्कल (इलाम),साउन १९ – यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार…