चितवन, साउन १८ – नेकपा एमालेको अखिल नेपाल महिला संघ (अनेमसंघ) भरतपुर महानगरपालिका १० वडा कमिटीको अध्यक्षमा साधना पोख्रेल चयन भएकी छन् । शनिबार कालिका मन्दिरमा सम्पन्न अनेमसंघको वडा सम्मेलनले पोख्रेलको नेतृत्वमा सर्वसम्मतबाट ९ सदस्यीय वडा कमिटी चयन गरेको हो…
१८ साउन, काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँका प्रमुख…
१८ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री…
राप्ती चितवन १५ मानव अधिकार एवम् कैदी बन्दि न्यायिक सरोकार मन्च नेपालको स्थानिय समिति गठन भयको छ। मानव अधिकार एवम् कैदी बन्दि न्यायिक सरोकार मन्च नेपालको स्थानिय समिति गठन गर्ने क्रममा राप्ती नगर पालिका गठन भएको हो । जिल्ला कोषाध्यक्ष…
काठमाडौं ,१८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा…
काठमाडौं,१८ साउन । नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि १ वर्ष थप भएको छ । आयोजनाका अनुसार अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न…
मस्को, १८ साउन । रुसको पूर्वी कामचटका क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको देशको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि जनाएको छ । रूसी राज्य मिडियाले जारी गरेको तस्बिरहरूमा स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल…
चितवन, साउन १८- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका(४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो…
चितवन,१८ साउन । बिभिन्न अपराधिक कार्यमा संलग्न रही फरार एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ…
काठमाडौं,साउन १८- बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता…