Blog Page

  • Home
नेपालमा नर्मल डेलिभरीभन्दा शल्यक्रियामा बढ्दो रुचि- के यो सही हो?

नेपालमा नर्मल डेलिभरीभन्दा शल्यक्रियामा बढ्दो रुचि- के यो सही हो?

काठमाण्डौं, १८ साउन । नेपालमा शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत बच्चा जन्माउने दर ह्वातै बढेको छ । निजी अस्पतालहरूमा त ९० प्रतिशतभन्दा धेरैलाई शल्यक्रियामार्फत प्रसूति गराइने गरेको पाइन्छ भने सरकारीमा पनि बढ्न थालेको छ । तर बच्चा जन्माउन शल्यक्रिया नै नगरी…

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

काठमाडौं ,१८ साउन- प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले…

माओवादी कार्यकर्ताले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताहरु पदका लोभी भए

माओवादी कार्यकर्ताले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताहरु पदका लोभी भए

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाले शहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको…

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

१८ असाउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन्…

एकैदिन प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, साउन १८- नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (आइतबार) एकैदिन सुनको मूल्य प्रतितोलामा ३ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको…

कक्षा १२ को नतिजा तीनचार दिनभित्रै सार्वजनिक हुने

कक्षा १२ को नतिजा तीनचार दिनभित्रै सार्वजनिक हुने

काठमाडौँ, साउन १८- राष्ट्रिय परीक्षा बोर्डले यही साता कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले-२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए। ‘कक्षा १२…

‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

चितवन। ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको…

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

काठमाडौँ,साउन १८- टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९…

भरतपुरको केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता

भरतपुरको केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता

भरतपुर,साउन १८- माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२३ केरुङ्गा खोलामा माछा मार्न गएका स्थानीय ५० वर्षीय भीमबहादुर दराई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार साँझ माछा मार्न…

चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन सम्पन्न

चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन सम्पन्न

चितवन साउन १८ शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्न क्रियाशील संस्था एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘एसक्युसी कन्भेन्सन सिमुलेसन २०२५’ सम्पन्न भएको छ…