आज मिति वि.सं.२०८२ साल साउन २० गते । मंगलबार । ईश्वी सन् २०२५ अगष्ट ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–एकादशी, १५ घडी ५ पला,…
काठमाडौँ, १९ साउन : मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालत पाटनमा उनले २५ लाख रूपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी पार्वती हितानले बताइन्। उनका अनुसार प्रसाईंले बैंकिङ कसुर सम्बन्धी…
काठमाडौँ, १९ साउन : कक्षा १२ को नतिजा गत वर्ष भन्दा यो वर्ष ९ प्रतिशतले वृद्धि भएको छ । आज सोमबार साँझ परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै यस वर्षको नतिजा गत वर्षभन्दा राम्रो आएको जानकारी दिएको हो । परीक्षामा नियमिततर्फ…
१९ साउन, काठमाडौं १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा…
काठमाडौँ, साउन १९ – सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाउनुभएको छ । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना…
काठमाडौं,१९ साउन । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार, शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको छ । ‘आत्मालोचना त गर्नुभएको छैन । तर…
भरतपुर, चितवन,१८ साउन – फोर्ब्स कलेज, भरतपुरमा Certified Ethical Hacker (CEH) कार्यक्रमअन्तर्गत Intensive Ethical Hacking Boot Camp सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई साइबर सुरक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो बुट क्याम्पले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनमा केन्द्रित रह्यो।…
चितवन, साउन १९- पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा…
काठमाडौं,१९ साउन। कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले दिएको जानकारी अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो ।…
काठमाडौं ,१९ साउन। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन् । राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको भनेर ब्याख्या पनि गरेका छन् ।…