काठमाडौं,साउन २०- नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी…
चितवन,१९ साउन – नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण…
चितवन,साउन १९- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित गुरुकुल कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ जिपिए ल्याएका छन । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कँडेलेले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ…
काठमाडौं,२० साउन- दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता…
उदयपुर, १९ साउन – उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२…
चितवन ,१९ साउन- चितवनमा सडक दुर्घटनाको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक हजार ५० वटा साना ठूला गाडी दुर्घटना भएका छन् । दुर्घटनामा १२० जनाको मृत्यु भएको छ भने १७२ जना…
पाल्पा,२० साउन – वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन…
काठमाडौँ २० साउन जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका तीन जिल्लामा भारी वर्षापछि आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज बिहान ८ः३० बजे जारी गरेको विशेष बाढी सूचना अनुसार दाङ, बाँके र बर्दिया…
काठमाडौँ साउन २० राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३…
गैँडाकोट साउन २० गैँडाकोट नमूना माविका विद्यार्थी आर्युष श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए हासिल गर्दै नवलपुर जिल्लामै सर्वश्रेष्ठ नतिजा ल्याएका छन्। श्रेष्ठले विज्ञान संकायबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्। विद्यालयका प्राचार्य गोपेन्द्र…