२३ साउन, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको…
चितवन,२३ साउन- विश्व नेत्र विशेषज्ञ दिवसको अवसर पारी भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा समुदायलक्षित वृहत् आँखा शिविरको आयोजना गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा तीन सय ५६ जनाको आँखा जाँच गरिएको छ । विद्यालयको नियमित…
चितवन, ८ अगस्ट — नेपालको प्रमुख सूचना प्रविधि कम्पनी प्याराडाइज इन्फोटेकले स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा उत्साहका साथ आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ। सन् २०१९ मा एक युवाले सुरु गरेको सानो आईटी स्टार्टअप आज ४० भन्दा बढी दक्ष…
गैंडाकोट ,२३ साउन – नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा एक अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी वृद्ध महिलाको शव फेला परेको छ। शुक्रबार बिहान नारायणी रिसोर्ट अगाडिको नदी किनारमा महिलाको शव घोप्टो अवस्थामा देखिएको स्थानीयवासीहरूले बताए। शव देख्नेबित्तिकै…
काठमाडौं,२३ साउन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा सहभागी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरिएको छ…
चितवन, साउन २३- पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो । रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा…
नारायणगढ,२३ साउन – सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैँसट्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला…
चितवन,२३ साउन – नेपाली बजारमा शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४…
सुर्खेत,२३ साउन – कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । उनका…
काठमाडौं, साउन २३- क्यानडा उड्न क्रममा अचानक बिरामी परेका गायक तथा संगीतकार खेम सेञ्चुरीको स्वास्थ्यमा सुधार आएको छ। हिजो (बिहीबार) बेलुका सांगीतिक कार्यक्रमका लागि क्यानडा उड्ने क्रममा अचानक बिरामी परेका गायक सेञ्चुरीको स्वास्थ्यमा सुधार आएको हो। बोर्डिङ पास लिएर त्रिभुवन…