काठमाडौँ, साउन २४- करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा करेन्ट तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक…
वीरगञ्ज (पर्सा), साउन २४- पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा…
धनगढी,२४ साउन- कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए…
आज मिति वि.सं.२०८२ साल साउन २४ गते । शनिबार । ईश्वी सन् २०२५ अगस्ट ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–पूर्णिमा, १९ घडी ५१ पला,…
काठमाडौँ साउन २४ आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज…
काठमाडौँ साउन २४ तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । तुर्केमेनिस्तानको आवाजमा आयोजना भएको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन तुर्केमेनिस्तान पुगेका ओली शुक्रबार राति स्वदेश फर्केका हुन् ।…
२३ साउन, काठमाडौं रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ । बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको बताएको हो । विज्ञप्तिमा…
काठमाडौँ, २३ साउनः कुनै–कुनै युवती र महिलाहरू महिनावारी हुनुभन्दा केही दिनअगाडिदेखि नै अप्ठ्यारो महसुस गर्न थाल्छन्। त्यो बेला उनीहरूमा महिनावारीमा हुने केही पूर्वलक्षणहरू देखापर्छन्, जसलाई महिनावारी हुने पूर्वलक्षणहरू पी.एम.एस. (Pre-menstrual syndrome) भनिन्छ । जस्तै: – स्तन दुख्नु – तल्लो पेट…
काठमाडौँ, २३ साउनः नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान…
काठमाडौँ, २३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध ३२ लाख बढीले हस्ताक्षर गरेको दाबी गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले रिपोर्टिङका क्रममा आजसम्म…