Blog Page

  • Home
सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

काठमाडौँ, २७ साउन:  सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने…

मदन भण्डारी स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपाल चितवनले गर्याे वृक्षारोपण

मदन भण्डारी स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपाल चितवनले गर्याे वृक्षारोपण

चितवन, साउन २७ – मदन भण्डारी स्मृति पार्क भरतपुर १७ गाँजीपुरमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले विश्व युवा दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो । विभिन्न जातका फलफुल, फुल लगायतका विरुवाहरु रोपिएको हो ।…

नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथि आक्रमण

नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथि आक्रमण

चितवन, साउन २७ – चितवनको खैरहनीमा रहेको नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथिआक्रमण भएको छ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख ई. शालिग्राम लम्सालमाथी अज्ञात समुहले उनकै कार्यकक्षमा प्रवेश गरि आज दिउँसो आक्रमण गरेका हुन् । कार्यालय प्रमुख माथि कालो…

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

२७ साउन, काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको…

चितवनको सौराहामा हात्तीको वनभोजः ६० वटा हात्तीलाई खुवाइयो मनपर्ने परिकार

चितवनको सौराहामा हात्तीको वनभोजः ६० वटा हात्तीलाई खुवाइयो मनपर्ने परिकार

सौराहा,साउन २७- चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवस २०२५ को अवसरमा बागमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा मंगलबार आयोजित कार्यक्रममा हात्तीलाई मनपर्ने परिकारको वनभोज खुवाइएको हो । युनाईटेड हात्ती संचालन सहकारी…

‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

चितवन साउन २७ अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउन गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन…

रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता

रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता

काठमाडौँ,२७ साउन । रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आफ्नो…

टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

२७ साउन, टेक्सास (डलास) । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् । टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना…

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

२७ साउन, काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत…

चितवनमा पालिएका कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

चितवनमा पालिएका कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

चितवन, साउन २७ – यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका…