Blog Page

  • Home
खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

चितवन, साउन २७- खैरहनी नापी कार्यालय चितवनका कर्मचारीहरुले कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि दुर्व्यवहार गर्नेहरुलाई कारबाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् । मंगलवार चितवन जिल्ला नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै रहेका बेला दुई जनाले दुर्व्यवहार गरेका थिए । उनीहरूलाई कानूनी दायरामा…

निर्माणाधीन घरको सेप्टिक ट्यांकीमा ठेकेदार र कामदार मृत फेला

निर्माणाधीन घरको सेप्टिक ट्यांकीमा ठेकेदार र कामदार मृत फेला

काठमाडौँ, साउन २८- सुनसरी निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत भेटिएका छन् । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र जना मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी योगराज खतिवडाले सोही नगरपालिकाका वडा…

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर,२८ साउन- सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’…

नाउपा अध्यक्ष रञ्जिता नै कायम

नाउपा अध्यक्ष रञ्जिता नै कायम

काठमाडौं, साउन २८- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहेकी छिन्। निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता नदिएपछि पार्टीको अध्यक्ष रञ्जिता नै कायम हुने भएको हो । काठमाडौंमा भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते…

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !

काठमाडौँ, साउन २८- तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर…

कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका जिल्ला सेक्रेटरी खड्का पक्राऊ

कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका जिल्ला सेक्रेटरी खड्का पक्राऊ

चितवन, साउन २८- नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् । मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका…

आजको मौसम : आज देशभर मनसुन सक्रिय हुने

आजको मौसम : आज देशभर मनसुन सक्रिय हुने

काठमाडौँ, साउन २८ मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको…

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

चितवन साउन २७ शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो ।…

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन

काठमाडौं, साउन २७ नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो। सम्पर्कविहीन हुनेमा ४५…

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली (तनहुँ), २७ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै…