Blog Page

  • Home
चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

चितवन, २८ साउनः सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौँ, २८ साउनः  पछिल्लो एक वर्षको अवधिमा काठमाडाैँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये…

गर्भाशयमा नभएर महिलाको कलेजोमा बच्चा बसेपछि…

गर्भाशयमा नभएर महिलाको कलेजोमा बच्चा बसेपछि…

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पश्चिमी क्षेत्रस्थित गाउँमा एउटा अनौठो घटना भएको छ । महिलाको गर्भाशयमा नभएर कलेजोमा भ्रूण विकसित भइरहेको थियो । यो घटना बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा बस्ने ३५ वर्षीय सर्वेशसँग भएको छ । यतिबेला कैयौँ वरिष्ठ डाक्टर तथा…

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, २८ साउन : चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो। चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ…

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराउनुभएको…

“१५ वर्षको अनुभवसहित युटेक कलेजमा इन्जिनियरिङ अध्ययनको सुनौलो अवसर”

“१५ वर्षको अनुभवसहित युटेक कलेजमा इन्जिनियरिङ अध्ययनको सुनौलो अवसर”

भरतपुर साउन २८ – एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज ९युटेक कलेज० १ पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ विषय…

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

२८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् । ‘मिति २०८२ साल साउन २७ गते बसेको…

बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन : प्रधानमन्त्री

बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन : प्रधानमन्त्री

काठमाडौँ, साउन २८ – प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना…

विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते

विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते

२८ साउन, विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सुधार गृहमा थप घटना…

तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी

तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री…