पाटन (ललितपुर), साउन २९- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल…
काठमाडौं, साउन २९- महाकाली नदीमा पानीको बहाब उच्च भएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको हो । बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाब एक लाख…
२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन भदौ १५ र १६ गते…
काठमाडौँ, साउन २९ – जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । सहकारी ठगी, अनुचित…
काठमाडौँ साउन २९ सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ८ बजे…
चितवन, साउन २९ – अखिल नेपाल महिला संघ (अनेमसंघ) नगर कमिटी माडीले आगामी भदौ ६ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकमा उक्त निर्णय भएको हो । अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य…
काठमाडौँ साउन २९ मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी,…
आज मिति वि.सं.२०८२ साल साउन २९ गते । बिहीबार । ईश्वी सन् २०२५ अगस्ट १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि– पञ्चमी, ० घडी ४७…
मिर्गौला मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्ये एक हो । शरीरलाई स्वस्थ राख्न यसका धेरै जिम्मेवारीहरू हुन्छन्। डाक्टरहरूले प्रायः मिर्गौला स्वस्थ राख्न सन्तुलित मात्रामा नुन सेवन गर्ने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको सल्लाह बिना दुखाइ कम गर्ने औषधि प्रयोग नगर्ने सल्लाह…
चितवन, २८ साउनः जिल्लामा पशुचौपायमा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरू गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो । बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले…