म्याग्दी, भदौ ७ – म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे…
वीरगञ्ज (पर्सा), भदौ ७ – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको…
चितवन,भदौ ७- असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् । ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग काठमाडौंको अनामनगरमा बस्दै आएका थिए । असार १७ गते मर्निङवाकका लागि निस्कभएका बुवा अझै…
भरतपुर,भदौ ७- सुख्खा पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा अबरुद्ध सडकखण्ड दुइतर्फी रुपमा सुचारु भएको हो। सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन…
आज मिति वि.सं.२०८२ साल भाद्र ७ गते । शनिबार । ईश्वी सन् २०२५ अगस्ट २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–औँसी, १४ घडी १ पला,…
काठमाडौँ भदौ ७ सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का…
काठमाडौँ भदौ ७ प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले…
काठमाडौं, भदौ ६ धादिङमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बुटवलबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१-००२ ज ६७६३ नम्बरको माइक्रो शुक्रबार साँझ साढे ६ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ विशालटारस्थित पृथ्वी राजमार्ग सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय…
चितवन, भदौ ६ – भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा नेकपा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा चितवनका पालिकाहरुमा धमाधम बैठक बसिरहेको छ । भदौ २ गते जिल्ला कमिटी चितवनको बैठक…
काठमाडौँ, ६ भदौ : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा आज आयोजित ‘एजेन्सी पत्रकारिताः महिलाका मुद्दा’ विषयक…