Blog Page

  • Home
रुसले गर्‍यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण

रुसले गर्‍यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण

काठमाडौं,भदौ ६- रूसले पश्चिमी युक्रेनमा फेरि मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूसले युक्रेनमाथि ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरेको छ । यो पछिल्ला हप्ताहरूकै सबैभन्दा ठूलो बमबारी हो । जापोरिज्जिया, डिनिप्रोपेट्रोभ्स्क र लभिभमा रूसले…

आज देशका  धेरै स्थानमा भारी वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं भदौ ६ देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अघिल्ला दुई दिनको तुलनामा आज बढी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान…

आज शुक्रबार  कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ अगस्ट २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, १५ घडी २० पला,…

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौँ, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी…

उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

गोरखा, ५ भदौः उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको…

समूहको स्थापना दिवसमा सुस्त मनःस्थिति विद्यालयलाई ग्याँस, चुल्हो सहित खाद्यन्न सहयोग

समूहको स्थापना दिवसमा सुस्त मनःस्थिति विद्यालयलाई ग्याँस, चुल्हो सहित खाद्यन्न सहयोग

चितवन, ५ भदौं- सुनचाँदी व्यवसायी महिला समूह चितवनले आफ्नो १४ औं स्थापना दिवस बिहीवार भरतपुर महानगरपालिका वडा नं १, नारायणी नदी किनारमा अवस्थित बालकुमारी राष्ट्रिय सुस्त मनःस्थिति कल्याण विद्यालयमा मनाएका छन् । समूहले विद्यालयलाई नगद १५ हजार बराबरको ग्याँस, चुल्हो…

त्रि–दिवसीय अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ–२ कार्यक्रममा छ विषयवस्तुमा बहस हुँदै

त्रि–दिवसीय अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ–२ कार्यक्रममा छ विषयवस्तुमा बहस हुँदै

चितवन, ५ भदौः भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरू हुने त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शनिबारदेखि सुरू हुने भएको छ । बिहीबार विद्यालयमा ‘प्रेस मिट’को आयोजना गरी कार्यक्रमबारे जानकारी दिइयो । कार्यक्रममा काठमाडौँ, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लाका विभिन्न विद्यालयका…

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,भदौ ५- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताउनु भयो । उहाँले सरकारले सुशासन…

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

चितवन ५ भदौ, भरतपुर -२ क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालय संग संबंधन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि संचालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम संचालन भैरहेको र यस वर्षका लागि एक करोड…

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।